Thursday, 15 October 2020

कल्पनाको उडान

सम्बन्धको गहिराइ नाप्न म कहाँ सक्छु र ! हरेकको आ-आफ्नै मूल्य हुन्छ तिनीहरू बीचको तराजु कसरी बराबरीमा ल्याउने भन्नेमा नै अन्यौल भइरह्यो । भोलिको दिन हुँला नहुँला म कुनै ग्यारेन्टी लिन पनि त सक्दिनँ त्यसको लागि मैले हिजोको दिनलाई बिर्सिएर आज मात्रै जिउन चाहन्छु तर पनि ब्युझिँदा भोलि नै भेेट्दिन । प्रकृतिले मलाई दुनियाँ देखाउने कला दिएको छ तर म त्यसमा असफल त हुने हो कि पनि लाग्छ । समय नियति फरक छ, मैले देखेको संसार र कल्पना गरेको संसार आकाश जमिनको फरक रैछ, तिनी घामका किरण पनि धर्तीले आफूलाई चाहिनेे जति लिनुपर्छ भन्ने कसरी जानेको छ है । मैले मात्रै धेेेरेै आशा गरेको देखेर भगवान रिसाएका त छैनन्, भेैगो त्यो नदेखिने भगवानलाई ब्यर्थै आरोप लगाउँछु म पनि पागल क्या ! 

Saturday, 10 October 2020

बिहानी

 बिहानीको कलरब

मायाको खेती

तिमी र म अनि

मीठो उच्छ्वास ।

कल्पनाको उडान

सम्बन्धको गहिराइ नाप्न म कहाँ सक्छु र ! हरेकको आ-आफ्नै मूल्य हुन्छ तिनीहरू बीचको तराजु कसरी बराबरीमा ल्याउने भन्नेमा नै अन्यौल भइरह्यो । भोल...